समाचार

बाहाने पोखरी महोत्सवको तयारी धमाधम भई रहेको छ ।

बाहाने पोखरी महोत्सवको तयारी धमाधम भई रहेको छ ।


खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा हुन गई रहेको महोत्सव यही फाल्गुन १३ गते बाट सुरु हुन लागेको हो । यस कार्यक्रमले पर्यटन वर्श २०२० लाई सफ ल पार्ने मुख्य उद्धेस्य राखेको छ ।उक्त महोत्सव फाल्गुन १७ गते सम्म चालु रहने छ ।

उक्त ठाँउ जान चाहाने हरुले हेर्नुहोस यो भिडियो ।

 

Related Articles

Back to top button
Close