• सोमवार, अशोज ११, २०७८
  • | September 27, 2021


सुनको मूल्य प्रतितोला ११ सयले बृद्धि


नेपाली अपडेट
मङ्लबार, फाल्गुन ११, २०७७
 
काठमाडौं, मङ्गलवार ११ फागुन नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ। आज (मंगलबार) तोलामा ११ सय रुपैयाँले बढेको हो। सोमबार सुनको मुल्य स्थिर थियो। आज छापावाल सुनको मूल्य तोलामा ९० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० सय रुपैयाँ कायम भएको छ। यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदीको मूल्य तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर तोलामा १३ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित भएको : February 23rd, 2021

सम्वन्धित समाचारहरु