• सोमवार, अशोज ११, २०७८
  • | September 27, 2021


आज १ सय १० संक्रमित थप


नेपाली अपडेट
मङ्लबार, फाल्गुन ११, २०७७
 
काठमाडौं, मङ्गलवार ११ फागुन नेपालमा कोरोना भाइरसका आज १ सय १० जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज १ सय २ जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७० हजार ६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित भएको : February 23rd, 2021

सम्वन्धित समाचारहरु