• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


आज डलरको मुल्य कति ?


नेपाली अपडेट
बुधबार, फाल्गुन १२, २०७७
 
काठमाडौं, बुधबार १२ फागुन नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ६४ पैसा र बिक्रिदर ११६ रुपैयाँ २४ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५३ पैसा र बिक्रिदर १४१ रुपैयाँ २५ पैसा रहेको छ। त्यस्तै, युके पाउण्ड स्टिलिङ एकको खरिददर १६२ रुपैयाँ ८८ पैसा र बिक्रिदर १६३ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ। यसैगरी, स्वीस फ्रान्सिस एकको खरिददर १२८ रुपैयाँ ४७ पैसा र बिक्रिदर १२९ रुपैयाँ १३ पैसा रहेको छ।
प्रकाशित भएको : February 24th, 2021

सम्वन्धित समाचारहरु