• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठक सुरू


नेपाली अपडेट
बुधबार, फाल्गुन १२, २०७७
 
काठमाडौं, बुधबार १२ फागुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरू भएको छ। अदालतले हिजो संसद पूनःस्थापना गरेपछि समिक्षा गर्ने र भावी रणनीति तय गर्ने भन्दै प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक डाकेका हुन्। प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग उठिरहेको बेलामा उनले भने तत्काल राजीनामा नदिने अडान लिएका छन् र संसद नै फेश गर्ने बताईसकेका छन्। अब कसरी अघि बढ्ने भन्नेबारे उनले आजको बैठकमा छलफल गर्ने बुझिएको छ।
प्रकाशित भएको : February 24th, 2021

सम्वन्धित समाचारहरु