• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


आज ९४ कोरोना संक्रमित थप, ७१ जना डिस्चार्ज


नेपाली अपडेट
बुधबार, फाल्गुन १२, २०७७
 
काठमाडौं, बुधबार १२ फागुन नेपालमा कोरोना भाइरसका आज ९४ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज ७१ जना संक्रमणमुक्त भएका छन्। आज २ लाख ७० हजार १ सय ३९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित भएको : February 24th, 2021

सम्वन्धित समाचारहरु