• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


आज डलरको मुल्य कति ?


नेपाली अपडेट
बिहिबार, फाल्गुन १३, २०७७
 
काठमाडौं, बिहिबार १३ फागुन आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्रिदर ११६ रुपैयाँ २ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रिदर १४० रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ। त्यस्तै, युके पाउण्ड एकको खरिददर १६३ रुपैयाँ २३ पैसा बिक्रिदर १६४ रुपैयाँ ८ पैसा रहेको छ।
प्रकाशित भएको : February 25th, 2021

सम्वन्धित समाचारहरु