बिहिबार, फाल्गुन १३, २०७७
काठमाडौं, बिहिबार १३ फागुन कोरोना संक्रमणबाट आज थप ८३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २४ घन्टामा नयाँ संक्रमित १ सय १२ थपिएका छन्। आज ८४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन्। हालसम्म २ लाख ७३ हजार ७ सय ७२ संक्रमित भएपनि २ लाख ७० हजार २ सय २३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ८ सय ८२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित भएको : February 25th, 2021