• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


बिहीबार १ सय १२ संक्रमित थप


नेपाली अपडेट
बिहिबार, फाल्गुन १३, २०७७
 
काठमाडौं, बिहिबार १३ फागुन नेपालमा कोरोना भाइरसका आज १ सय १२ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज ८४ जना संक्रमणमुक्त भएका छन्। आज २ लाख ७० हजार २ सय २३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित भएको : February 25th, 2021

सम्वन्धित समाचारहरु