शुक्रबार, फाल्गुन १४, २०७७
काठमाडौं, बिहिबार १३ फागुन
ज्योति लाइफले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेज्योति लाइफ इन्स्योरेन्सले ६६ लाख कित्ता आईपीओ फागुन २३ गते निष्कासन गर्ने भएको छ। इन्स्योरेन्सले ६६ करोड रुपैयाँको ६६ लाख आईपीओ निष्कासन गर्ने जनाएको छ। कम्पनीको अनुसार निष्कासन गर्न लागेको जम्मा ६६ लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत वा ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत कित्ता सामुहिक लगानी कोषहरुमा सुरक्षित गर्ने भएको छ। बाकी रहेको ५९ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवदेन सदन सक्नेछन्।
प्रकाशित भएको : February 26th, 2021