• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


शुक्रबार १ सय १२ संक्रमित थप


नेपाली अपडेट
शुक्रबार, फाल्गुन १४, २०७७
 

नेपालमा कोरोना भाइरसका आज १ सय १२ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज ५४ जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७० हजार २ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित भएको : February 26th, 2021

सम्वन्धित समाचारहरु