• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


गृहमन्त्री बादलद्वारा ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही


नेपाली अपडेट
आइतवार, फाल्गुन १६, २०७७
 
काठमाडौं, आइतवार १६ फागुन गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नै ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही गरेका छन्। उनले तामाङलाई स्वकीय अधिकृतबाट हटाएका छन्। ३० माघबाट लागू हुनेगरी तामाङ हटाइएका हुन्। उनलाई माघ महिनाका तलब मात्र बुझ्न पाउने गरी हटाइएको पुष्टि गृहमन्त्रीका निकटस्थले पुष्टि गरेका छन्। बीरु तामाङमाथि प्रचण्डलाई सूचना चुहाएको आरोप छ। नेकपा विभाजनपछि बादल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा छन्। तर, तामाङले प्रचण्डसँग सम्बन्ध कायमै राखेका थिए।
प्रकाशित भएको : February 28th, 2021

सम्वन्धित समाचारहरु