• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


आज ७३ संक्रमित थप


नेपाली अपडेट
सोमवार, फाल्गुन १७, २०७७
 
काठमाडौं, सोमबार १७ फागुन खनेपालमा कोरोना भाइरसका आज ७३ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार २ सय १६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित भएको : March 1st, 2021

सम्वन्धित समाचारहरु