• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


१७ सयले घट्यो सुनको मूल्य


नेपाली अपडेट
मङ्लबार, फाल्गुन १८, २०७७
 
काठमाडौं, मंगलवार १८ फागुन आज पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन १७ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोलामा ८७ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सोमबार छापावाल सुन तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो।
प्रकाशित भएको : March 2nd, 2021

सम्वन्धित समाचारहरु