• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


आज डलरको मुल्य कति ?


नेपाली अपडेट
मङ्लबार, फाल्गुन १८, २०७७
 
काठमाडौं, मंगलवार १८ फागुन नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ ३७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९७ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र बिक्रिदर १४२ रुपैयाँ १२ पैसा रहेको छ।
प्रकाशित भएको : March 2nd, 2021

सम्वन्धित समाचारहरु