• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


कमल थापाको प्रस्ताव; राजादेखि विप्लवसम्मलाई समेटेर सर्वपक्षीय सम्मेलन


नेपाली अपडेट
मङ्लबार, फाल्गुन १८, २०७७
 
काठमाडौं, मंगलवार १८ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनको प्रस्ताव गरेका छन्। उनले राजा देखि विप्लवसम्म र सबै दल र पक्षहरुको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलनको प्रस्ताव गरेका हुन्। आज सामाजिक सञ्जाल ट्वीटरमा थापाले विप्लव समूहसँग वार्ता हुनुलाई सकारात्मक भनेका छन्। उनले कसैलाई निर्षध नगरी सबै अटाउने राजनीतिक प्रणाली निर्माणमा राजा देखि विप्लवसम्मको सर्वपक्षीय सम्मेलनमा जोड दिएका हुन्।
प्रकाशित भएको : March 2nd, 2021

सम्वन्धित समाचारहरु