• बिहिबार, साउन १४, २०७८
  • | July 29, 2021


राजनीतिक संक्रमण अब लम्बिँदैन्


नेपाली अपडेट
बुधबार, फाल्गुन १९, २०७७
 
काठमाडौं, बुधवार १९ फागुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब राजनीतिक संक्रमण धेरै नलम्बिने बताएका छन्। आज कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुगेका दाहालले मिडियासंग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। उनले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुने पनि विश्वास दिलाए। उनको प्रतिक्रिया थियो,‘अब २३ गतेपछि सवै क्लियर हुन्छ, आवश्यक न्यूनतम समय त लाग्ला। ऐन कानुन नियम अनुसार प्रक्रिया कति समय लाग्छ त्यसबाहेक यो लामो समय जादैन।’
प्रकाशित भएको : March 3rd, 2021

सम्वन्धित समाचारहरु