बुधबार, फाल्गुन १९, २०७७
काठमाडौं, बुधवार १९ फागुन नेपाली बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ। तोलामा नै मङ्गलबार १ हजार ७ सयले घटेको सुनको मूल्य आज भने ५०० बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ।
प्रकाशित भएको : March 3rd, 2021