• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा


नेपाली अपडेट
बिहिबार, फाल्गुन २०, २०७७
 
काठमाडौं,बिहिबार २० फागुन सरकार र नेत्रविक्रम चन्द विप्वल समूहबीच सहमति भएको छ। आज दुई पक्षबीच सहमति भएको हो। सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्ग प्रसाद विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन्।सहमतिको विस्तृत विवरण भोलि फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने जनाईएको छ।
प्रकाशित भएको : March 4th, 2021

सम्वन्धित समाचारहरु