• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


बिहीबार १ सय ७ संक्रमित थप


नेपाली अपडेट
बिहिबार, फाल्गुन २०, २०७७
 
काठमाडौं,बिहिबार २० फागुन नेपालमा कोरोना भाइरसका आज १ सय ७ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज ७८ जना संक्रमणमुक्त भएका छन्। आज २ लाख ७० हजार ६ सय ८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित भएको : March 4th, 2021

सम्वन्धित समाचारहरु