• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


ताराको विस्फोटको नयाँ प्रमाण


नेपाली अपडेट
बिहिबार, फाल्गुन २०, २०७७
 
काठमाडौं,बिहिबार २० फागुन ३४ वर्ष पछि खगोलविद्हरुले ताराको विस्फोटको नयाँ प्रमाणहरु पत्ता लगाएका छन्। यसअघिसन् १९८७ मा खगोलविद्हरुले पृथ्वीबाट ५१ हजार ४ सय पर्सेक्स  को ताराको विस्फोट पत्ता लगाएका थिए। जुन ४ शताब्दीमा सुपरनोभासँग नजिक थियो। वैज्ञानिकको सोचाइअनुसार, तिनीहरु ब्रम्हाण्डमा अल्ट्रा घन वस्तु बन्छन् परिणामस्वरुप तिनीहरु न्युट्रोन ताराका रुपमा चिनिन्छन्। र त्यसपछि अपेक्षित विस्फोट हुन्छ। सन् २०१९ मा खगोलविद्हरुले रेडियो टेलिस्कोपको प्रयोग गरेर एक तातो पदार्थको ब्लब जसमा लामो समयदेखि खोजिएको ताराहरुको अति तातो वातावरण भएको पत्ता लगाए। अहिले पालेर्मो विश्वविद्यालय इटालीका इमानुएल ग्रेको र उनका सहकर्मीहरुले सन् २०१२ र सन २०१४ का बीचमा बनाइएको चन्द्र र नुस्टार अन्तरिक्ष टेलिस्कोपले बनेको सुपरनोभाबाट एक्स–रे उत्सर्जनको अवलोकन गरेका छन्।
प्रकाशित भएको : March 4th, 2021

सम्वन्धित समाचारहरु