• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


आज डलरको भाउ कति ?


नेपाली अपडेट
आइतवार, फाल्गुन २३, २०७७
 
काठमाडौं, आइतवार २३ फागुन आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १० पैसा र बिक्रिदर १३९ पैसा ८२ पैसा रहेको छ । बैंकका अनुसार युके पाउण्ड स्टिलिङ एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र बिक्रिदर १६१ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै, आज स्विस फ्रान्सिस एकको खरिददर १२५ रुपैयाँ ४० पैसा विक्रिदर १२६ रुपैयाँ ४ पैसा रहेको छ ।
प्रकाशित भएको : March 7th, 2021

सम्वन्धित समाचारहरु