• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


नेकपा नाममा ऋषि कट्टेलको पक्षमा फैसला


नेपाली अपडेट
आइतवार, फाल्गुन २३, २०७७
 
काठमाडौं, आइतवार २३ फागुन सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी नेकपा दर्ता गर्नुलाई गैरकानुनी ठहर गरेको छ । आज न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि फैसला गर्दै कट्टेल नेतृत्वको नेकपाको पक्षमा फैसला गरेको हो ।
प्रकाशित भएको : March 7th, 2021

सम्वन्धित समाचारहरु