• बिहिबार, कार्तिक ११, २०७८
  • | October 28, 2021


आज सुन र चाँदीको मुल्य बढ्यो


नेपाली अपडेट
सोमवार, फाल्गुन २४, २०७७
 
काठमाडौं, सोमवार २४ फाल्गुन आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन प्रतितोला ८६ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो। त्यस्तै, तेजाबी सुन आज ८५ हजार ७ सय ५० रुपैयाँमा खरिद बिक्रि भएको छ। यसैगरी, महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बृद्धि भई १२ सय ६५ रुपैयाँ कायम भएको छ। आज नेपाली बजारमा सुन र चाँदीको मुल्य सामान्य रुपमा बृद्वि भएको छ। सोमबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन प्रतितोला ८६ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।
प्रकाशित भएको : March 8th, 2021

सम्वन्धित समाचारहरु