• आइतवार, चैत्र २९, २०७७
  • | April 11, 2021


डलरको मुल्य आज कति ?


नेपाली अपडेट
सोमवार, फाल्गुन २४, २०७७
 
काठमाडौं, सोमवार २४ फाल्गुन आज एक अमेरिकि डलरको खरिद मुल्य ११६ रुपैयाँ ५२ पैसा र विक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज एक अमेरिकि डलरको खरिद मुल्य ११६ रुपैयाँ ५२ पैसा र विक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८७ पैसा र विक्रिदर १३९ रुपैयाँ ५८ पैसा रहेको छ। बैंकको अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र १६२ रुपैयाँ १४ पैसा रहेको छ।
प्रकाशित भएको : March 8th, 2021

सम्वन्धित समाचारहरु