• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


माओवादी केन्द्रको बैठक बस्दै


नेपाली अपडेट
मङ्लबार, फाल्गुन २५, २०७७
 
काठमाडौं, मंगलवार २५ फाल्गुन सरबारबारे निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै छ। केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो। माओवादी केन्द्रका एक नेताका अनुसार उक्त बैठक माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने भएका छन्। बैठकमा आगामी सत्ता समिकरणबारे पनि छलफल हुने बताइएको ।
प्रकाशित भएको : March 9th, 2021

सम्वन्धित समाचारहरु