
मङ्लबार, फाल्गुन २५, २०७७
काठमाडौं, मंगलवार २५ फाल्गुन
नेपालमा कोरोना भाइरसका आज ५९ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज ६० जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७० हजार ९ सय ८७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित भएको : March 9th, 2021