• बिहिबार, साउन १४, २०७८
  • | July 29, 2021


कोरोनाबाट आज १ जनाको मृत्यु


नेपाली अपडेट
मङ्लबार, फाल्गुन २५, २०७७
 
काठमाडौं, मंगलवार २५ फाल्गुन कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ३०१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २४ घन्टामा नयाँ संक्रमित ५९ थपिएका छन्। आज ६० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन्। हाल ८ सय ७० जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ। आजसम्म २१ लाख ९९ हजार ९ सय ५० जनाको पिसीआर परिक्षण भएको छ। त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५६ रहेको छ।
प्रकाशित भएको : March 9th, 2021

सम्वन्धित समाचारहरु