• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


आइतबार ५३ संक्रमित थप


नेपाली अपडेट
आइतवार, चैत्र १, २०७७
 
काठमाडौं,आइतबार  १ चैत्र  नेपालमा कोरोना भाइरसका आज ५३ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज ७७ जना संक्रमणमुक्त भएका छन्। आज २ लाख ७१ हजार ३ सय २६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित भएको : March 14th, 2021

सम्वन्धित समाचारहरु