• बिहिबार, कार्तिक ११, २०७८
  • | October 28, 2021


आज ७९ संक्रमित थप


नेपाली अपडेट
सोमवार, चैत्र २, २०७७
 
काठमाडौं,सोमवार  २ चैत्र  नेपालमा कोरोना भाइरसका आज ७९ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज ७५ जना संक्रमणमुक्त भएका छन्। आज २ लाख ७५ हजार ३ सय १० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित भएको : March 15th, 2021

सम्वन्धित समाचारहरु