• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


आज १ सय १४ कोरोना संक्रमित थपिए


नेपाली अपडेट
मङ्लबार, चैत्र ३, २०७७
 

काठमाडौं, मङ्गलवार ३ चैत

नेपालमा कोरोना भाइरसका आज १ सय १४ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज ९४ जना संक्रमणमुक्त भएका छन्। आज २ लाख ७१ हजार ४ सय ९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित भएको : March 16th, 2021

सम्वन्धित समाचारहरु