
मङ्लबार, चैत्र ३, २०७७
काठमाडौं, मङ्गलवार ३ चैत
नेपालमा कोरोना भाइरसका आज १ सय १४ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज ९४ जना संक्रमणमुक्त भएका छन्। आज २ लाख ७१ हजार ४ सय ९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित भएको : March 16th, 2021