• सोमवार, अशोज ११, २०७८
  • | September 27, 2021


आज १०६ कोरोना संक्रमणमुक्त


नेपाली अपडेट
आइतवार, चैत्र ८, २०७७
 

काठमाडौं, आइतवार ८ चैत

नेपालमा कोरोना भाइरसका आज ७७ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज १०६ जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७१ हजार ९ सय २१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित भएको : March 21st, 2021

सम्वन्धित समाचारहरु