• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


शिखर इन्स्योरेन्सको साधारण सभा आज बस्दै


नेपाली अपडेट
सोमवार, चैत्र ९, २०७७
 

काठमाडौं, सोमवार ९ चैत

आज शिखर इन्स्योरेन्स कम्पनीको साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा आज बस्दैछ। कम्पनीले एकैदिन १५ औं र १६ औं वार्षिक साधारण सभा बोलाएको हो।

कम्पनीको अनुसार ३० प्रतिशत हकप्रद शेयरबाट कायम शेयर पुँजीमा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २७.७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गर्ने जनाईको छ।

साउन महिनामा ३० प्रतिशत हकप्रद शेयर बिक्रि गरेको कम्पनीको प्रस्तावित २७.७६ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको १ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने भएको छ।

चैत्र ९ गते हुने बोलाइएको सभाले उक्त प्रस्तवित हकप्रद निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्ने जनाएको छ।

प्रकाशित भएको : March 22nd, 2021

सम्वन्धित समाचारहरु