• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


आज १ सय ५० संक्रमित थप


नेपाली अपडेट
सोमवार, चैत्र ९, २०७७
 

काठमाडौं, सोमवार ९ चैत

नेपालमा कोरोना भाइरसका आज १ सय ५० जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज ९९ जना संक्रमणमुक्त भएका छन्। आज सम्म २ लाख ७२ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित भएको : March 22nd, 2021

सम्वन्धित समाचारहरु