• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


सुनचाँदीको मुल्यमा गिरावट


नेपाली अपडेट
मङ्लबार, चैत्र १०, २०७७
 
काठमाडौं, मंगलवार १० चैत आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ । साथै विज्ञ हरुका अनुसार सुनको भाउ छिटै पहिलेकै मुल्यमा फर्किने ६० हजार सम्म आइपुग्ने बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि छापावाला सुन तोलाको ८७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार २५० रहेको छ । केहि समय अझै सुनको मूल्य घटने विषेशज्ञ को भनाई रहेको छ ।
प्रकाशित भएको : March 23rd, 2021

सम्वन्धित समाचारहरु