• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


आज एकैदिन १ सय ८८ संक्रमित थप


नेपाली अपडेट
मङ्लबार, चैत्र १०, २०७७
 

काठमाडौं, मंगलवार १० चैत

नेपालमा कोरोना भाइरसका आज १ सय ८८ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज ७७ जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७२ हजार ९७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित भएको : March 23rd, 2021

सम्वन्धित समाचारहरु