
मङ्लबार, चैत्र १०, २०७७
काठमाडौं, मंगलवार १० चैत
नेपालमा कोरोना भाइरसका आज १ सय ८८ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज ७७ जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७२ हजार ९७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित भएको : March 23rd, 2021