• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


आज डलरको भाउ कति ?


नेपाली अपडेट
बुधबार, चैत्र ११, २०७७
 
काठमाडौं, बुधवार ११ चैत आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ११६ रुपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, युके पाउण्ड स्टिलिन एकको खरिददर १५९ रुपैयाँ ३० पैसा र बिक्रिदर १६० रुपैयाँ १३ पैसा रहेको रहेको छ। बैंकका अनुसार स्विस फ्रान्सिस एकको खरिददर १२४ रुपैयाँ ४७ पैसा र बिक्रिदर १२५ रुपैयाँ ११ पैसा रहेको छ।
प्रकाशित भएको : March 24th, 2021

सम्वन्धित समाचारहरु