• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


शुक्रबार ६ सयले घट्यो सुनको मुल्य


नेपाली अपडेट
शुक्रबार, चैत्र १३, २०७७
 
काठमाडौं, शुक्रवार १३ चैत आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहीबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । बिहीबार ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मुल्य भने स्थिर छ । शुक्रबार प्रतितोला १२ सय ३० रुपैयाँमा आज कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित भएको : March 26th, 2021

सम्वन्धित समाचारहरु