• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


आज १ सय ५६ संक्रमित थप


नेपाली अपडेट
शुक्रबार, चैत्र १३, २०७७
 
काठमाडौं, शुक्रवार १३ चैत नेपालमा कोरोना भाइरसका आज १ सय ५६ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज ७० जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७२ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित भएको : March 26th, 2021

सम्वन्धित समाचारहरु