• सोमवार, अशोज ११, २०७८
  • | September 27, 2021


आज १ सय ७९ संक्रमित थप


नेपाली अपडेट
शुक्रबार, चैत्र २०, २०७७
 
काठमाडौं, शुक्रबार २० चैत नेपालमा कोरोना भाइरसका आज १ सय ७९ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आजसम्म १ सय ११ जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७२ हजार ९ सय ६२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित भएको : April 2nd, 2021

सम्वन्धित समाचारहरु