
सोमवार, चैत्र २३, २०७७
काठमाडौं, सोमवार २३ चैत सिटिजन्स बैंकका ग्राहकले होटल एम्बासडरमा विशेष छुट पाउने भएका छन्। बैंक र होटेल एम्बासडरबीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। दुई कम्पनीबीच भएको सम्झौतापछि बैंकका कार्डबाहकहरुले होटेल एम्बास्डरको सेवा सुविधामा विशेष सुविधा पाउने भएका छन्। बैंकको अनुसार हालसम्म कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था गरेको छ। उनले टेलिभिजन सम्बोधनका क्रममा भन्नुभएको थियो– मानिसहरू सामान्य अवस्थामा जस्तो गरेर हिंडडुल पनि गर्न थालेका छन् तर पनि अर्थतन्त्रमा ध्यान दिने की स्वास्थ्यमा भन्ने विषयमा सरकार भने दुबिधामा परेको छ।
प्रकाशित भएको : April 5th, 2021