• सोमवार, अशोज ११, २०७८
  • | September 27, 2021


आज एकैदिन २ सय ६६ संक्रमित थपिए


नेपाली अपडेट
सोमवार, चैत्र २३, २०७७
 
काठमाडौं, सोमवार २३ चैत नेपालमा कोरोना भाइरसका आज एकैदिन २ सय ६६ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज १ सय २ जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित भएको : April 5th, 2021

सम्वन्धित समाचारहरु