• आइतवार, माघ ९, २०७८
  • | January 23, 2022


आज सुनको भाउ कतिले बढ्यो ?


नेपाली अपडेट
सोमवार, चैत्र ३०, २०७७
 
काठमाडौं, सोमबार ३० चैत आज नेपाली बजारमा सुनको मुल्य सामान्य अंकले बढेको छ। सोमबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, आइतबार ८९ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८९ हजार १५० रुपैयाँ कारोबार भएको छ। यसैगरी, चाँदी आज प्रतितोला १२ सय ७५ रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ।
प्रकाशित भएको : April 12th, 2021

सम्वन्धित समाचारहरु