• आइतवार, चैत्र १२, २०७९
  • | March 26, 2023


गोकर्णेश्वरका नव निर्वाचित मेयर दीपक रिसालबाट सपथ ग्रहण (फोटोफिचर)


नेपाली अपडेट
शनिबार, जेष्ठ ७, २०७९
 

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित मेयर दीपक रिसालले आज सपथ लिएका छन् । रिसालले काठमाडौंका विभिन्न नगरपालिकाबाट निर्वाचित मेयरहरूसँगै आज सपथ लिएका हुन् ।

शुक्रवार जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा सो सपथ ग्रहण कार्यक्रम भएको हो ।

आज सपथ लिनेहरूमा गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित मेयर दीपक रिसालसँगै शंकरापुर नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकाका मेयरहरू रहेका छन् ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थितिमा उनीहरूलाई काठमाडौंका मुख्य जिल्ला निर्वाचन अधिकृतले सपथ खुवाएका हुन् ।

प्रकाशित भएको : May 21st, 2022

सम्वन्धित समाचारहरु