• आइतवार, फाल्गुन १६, २०७७
  • | February 28, 2021

Author: Sunanda Panta

शुक्रबार १ सय १२ संक्रमित थप

नेपालमा कोरोना भाइरसका आज १ सय १२ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज ५४ जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७० हजार २ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

पूरा पढ्नुहोस्

ज्योति लाइफले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं, बिहिबार १३ फागुन ज्योति लाइफले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेज्योति लाइफ इन्स्योरेन्सले ६६ लाख कित्ता आईपीओ फागुन २३ गते निष्कासन गर्ने भएको छ। इन्स्योरेन्सले ६६ करोड रुपैयाँको ६६ लाख आईपीओ निष्कासन गर्ने जनाएको छ। कम्पनीको अनुसार निष्कासन गर्न लागेको जम्मा ६६ लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत वा ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई […]

पूरा पढ्नुहोस्

पारपाचुके गर्न नपाइने देश

विश्वभरका अलग अलग देशमा पारपाचुके अर्थात् डिभोर्सका विषयमा आआफ्नै परम्परा, नियम र कानुन छन् । तर फिलिपिन्स विश्वको एकमात्र यस्तो देश हो, जहाँ डिभोर्सको कुनै व्यवस्था छैन । खासमा फिलिपिन्स क्याथोलिक देशका समूहको एक हिस्सा हो । क्याथोलिक चर्चका कारण फिलिपिन्समा डिभोर्सको कुनै प्रावधान छैन । सन् २०१५ मा पोप फ्रान्सिस फिलिपिन्स गएका बेला उनले […]

पूरा पढ्नुहोस्

यसरी हुनसक्छ नेकपा एमाले र माओवादी केन्द्रको पुर्नजन्म

सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी हुँदै छ। बिहिबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाईपछि निर्णय सुनाउने मिति समेत तोकिएको छ। त्यसउपर २० फागुनमा फैसला गर्ने तय भएको छ। निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी पहिल्यै दर्तामा रहँदा नेपाल कम्युनिस्ट पार्टी नेकपा […]

पूरा पढ्नुहोस्

लो बिट गर्ने काम लिने तर समयमै सम्पन्न नगर्ने चलनले जनतालाई दु:ख भएको छ

काठमाडौं, बिहिबार १३ फागुन नेपाली काङ्ग्रेसका युवा नेता, पूर्व स्वास्थ्य मन्त्री तथा संघीय सभा सदस्य गगन कुमार थापाले सरकारी निकायबाट आह्वान गर्ने टेन्डर प्रक्रियामा लो बिट गर्ने चलनले जनताले दु:ख पाएको बताएका छन्। बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ आनिगुम्बा- साततले खहरेको कारण उत्पन्न डुबान समस्या समाधानका लागि शहरी विकास प्राधिकरणद्वारा आह्वान भएको […]

पूरा पढ्नुहोस्

बिहीबार १ सय १२ संक्रमित थप

काठमाडौं, बिहिबार १३ फागुन नेपालमा कोरोना भाइरसका आज १ सय १२ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज ८४ जना संक्रमणमुक्त भएका छन्। आज २ लाख ७० हजार २ सय २३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको […]

पूरा पढ्नुहोस्

आज एकैदिन कोरोनाबाट ८३ जनाको मृत्यु

काठमाडौं, बिहिबार १३ फागुन कोरोना संक्रमणबाट आज थप ८३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २४ घन्टामा नयाँ संक्रमित १ सय १२ थपिएका छन्। आज ८४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन्। हालसम्म २ लाख ७३ हजार ७ सय ७२ संक्रमित भएपनि […]

पूरा पढ्नुहोस्

भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा

काठमाडौं, बिहिबार १३ फागुन भागरथी हत्या प्रकरणको अनुसन्धानमा खटिएका दुई जना प्रहरीको बढुवा भएको छ। बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको घटनाको सफल अनुसन्धान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापालाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरिएको हो। यस्तै, इलाका प्रहरी कार्यालय, राजापुर बर्दियामा दरबन्दी […]

पूरा पढ्नुहोस्

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ

काठमाडौं, बिहिबार १३ फागुन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन्। हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रुपमा नभइ […]

पूरा पढ्नुहोस्

मनकामना मन्दिरबाट तीन लाखका सामग्री चोरी

काठमाडौं, बिहिबार १३ फागुन बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ। अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो। बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए। मन्दिरको ढोका अघि राखिएको २५ किलोको एक थान, १० किलोको एक […]

पूरा पढ्नुहोस्