• शनिबार, बैशाख ४, २०७८
  • | April 17, 2021

Tag: कलाकार चन्द्रजीत मोक्तान

पहिलो तामाङ टेलि-सिरियल धर्ज्युका कलाकार चन्द्रजीत मोक्तानलाइ पितृ शोक परेको छ ।

काठमाडौं:-पहिलो तामाङ टेलि-सिरियल धर्ज्युका कलाकार चन्द्रजीत मोक्तानलाइ पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघका प्रदेश पार्षद समेत रहेका कलाकार मोक्तानका ६३ वर्षिया पिताजी माइला लामाको उपचारको क्रममा निधन भएको हो । मृगौला रोगबाट पिडित लामाको शुक्रवार अन्तिम संस्कार गरिने बताईएको छ । मोक्तानको पिताजीको निधन प्रति शोक विज्ञप्तिमा मृत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण […]

पूरा पढ्नुहोस्