• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


साईकल र्‍याली हुँदै बौद्धमा


नेपाली अपडेट
सोमवार, कार्तिक ४, २०७६
 

खास्ती नेवा पुच: कला सस्कृती ,भाषा, साहित्य एव सास्कृतिक परम्पराको सरक्षेण गर्दै सामाजिक सद्भाव र एकताको मुलभुत उदेश्यका साथ स्थापना भइ लामो समय देखी निरन्तर रुपमा सन्चालित सामजिक सस्था हो / वि स २०४० साल स्थापना गरी २०६५ साल जेष्ठ २२ गते जिल्ला प्रशासन कार्यलय काठमाडौमा विधिवत रुपमा दर्ता भई यस बौध्द क्षेत्रमा सन्चालनमा रहेको यस खास्ती नेवा पुच: सस्थाले आफ्नो उदेश्य अनुरुप विभिन्न कार्य गर्दै आएको छ / विश्वसम्पदा सुचिमा सुचिकृत धार्मिक एतिहासिक तथा पुरातात्विक महत्व बोकेको बौध्दनाथ क्षेत्रमा विविध जाताजाती तथा समुदाय बिच आपसी सदभाव सास्कृतिक पहिचान सामजिक एकता नेवा भाषा र कलाको सरक्षणका लागी विभिन्न सामजिक एव सास्कृतिक कार्यक्रम गर्दै आएको छ / बौध्दनाथ महास्तुपामा हुने रोपाई जात्रा , अजिमा ( मामल) जात्रा , बुध्द जयन्ती र तेमाल जात्रामा उल्लेखनिय रुपमा जनमानस सहित यस सस्थाले सहभागिता जनाएको छ / त्यस्तै सामाजिक कार्य प्रत्यक वर्ष बुध्द जयन्तिमा रक्तदान कार्यक्रम , बौध्द देखी पोखरा सम्म शान्ती दौड , पोखरा स्थित शान्ति स्तुपा पुननिर्माणमा आर्थीक सन्कलन, स्वास्थ्य शिविर ,धार्मिक पर्यटन, भ्रमण तथा विभिन्न सास्कृतिक कार्यक्रम समेत सन्चालन एव सम्पन्न गर्दै आएको पनि यहाँहरु समक्ष सहर्ष जानकारी गराउन चाहन्छु /

भिडियो हेर्नुस

प्रकाशित भएको : October 21st, 2019

सम्वन्धित समाचारहरु