• मङ्लबार, चैत्र ६, २०८०
  • | March 19, 2024

स्वास्थ्य/ जिबनशैली

आज श्रावनको अन्तिम सोमबार के छ यसको बिशेष धार्मिक महत्व ?

-तुलसीराम पुरी सावन वा श्रावण महिना नेपाली पात्रो अनुसार असार पछि आउने बर्षको चौथो महिना हो। कृषि प्रधान देश नेपालमा यो महिनाको अझ बिशेष महत्व रहेको छ। असार महिना भर खेतीपातीको चटारोमा रहेका किशानहरु यो महिनालाई बिश्राम,धर्मकर्म र उर्जा संचयको महिनाको रुपमा लिने गर्दछन । यसै गरि श्रावन महिना भगवान शिव को भक्तहरु को लागी […]

पूरा पढ्नुहोस्

उपत्यकाबाहिरबाट उपचारका लागि काठमाडौं आउने संक्रमितको संख्या बढ्दै

काठमाडौँ — आइतबार ६५ वर्षीय एक वृद्धलाई सास फेर्न गाह्रो भएपछि पोखराबाट हेलिकप्टरमार्फत काठमाडौँको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइयो ।अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. राज राणाकाअनुसारदैनिक १० देखि १२ जना कोरोनाका सिकिस्त बिरामीहरु उपत्यकाबाहिरबाट उपचारका लागि आइरहेको बताउँछन् । ‘हिजोमात्रै मेडिसिटीले काठमाडौं बाहिरका ३ जना सिकिस्त बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गर्‍यो,’ उनले भने ।उनका अनुसार हेलिकप्टरबाहेक एम्बुलेन्समार्फत पनि बिरामी आउने […]

पूरा पढ्नुहोस्

मास्क अभियान सुरु

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाट नेपाल मास्क अभियान सुरु गरेको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गर्न थालेको हो ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले एक कार्यक्रमकाबीच अभियानको शुभारम्भ गरे । स्वास्थ्य सेवा विभागको राष्ट्रिय स्वास्थ्य, शिक्षा […]

पूरा पढ्नुहोस्

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका […]

पूरा पढ्नुहोस्

काठमाडौंमा आजदेखि जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै, यी हुन् खोप लगाउन पाउने समूह

काठमाडौं- अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा आजदेखि लगाइँदै छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा गत मंगलबार बसेको कोभिड-१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको […]

पूरा पढ्नुहोस्

काेभिड-१९ काे उपचार गर्दा पैसा लाग्दैन यी ८१ अस्पताल (सूचीसहित)

काठमाडौं – सरकारले कोभिड-१९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता गरिएका ती अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसरी सम्झौता गरेका अस्पतालमध्ये प्रदेश १ मा तीनवटा, प्रदेश २ मा पाँच, बागमती प्रदेशमा ३७ अस्पताल छन्। त्यस्तै गण्डकी प्रदेशका पाँच, लुम्बिनी प्रदेशमा १०, कर्णालीमा […]

पूरा पढ्नुहोस्

अस्पताल भर्ना गराएर आफन्तहरु फर्केर आएनन्, उनले चारा खुवाएर हुर्काएको परेवा यसरी खोज्दै आयो

काठमाडो । यि विरामी कहाँका हुन् त्यसको परिचय खुलाईको छैन । एक जना नर्सले यो तस्बीर सार्वजनिक गर्दै लेखेकी थिइन् तीन दिन देखि अस्पतालमा भर्ना भएका यिनका कोही आफन्त आएका छैनन् । उनलाई अस्पतालमा चिकित्कस र नर्सले नै सेवा गर्दै आएका छन् । अस्पताल भर्ना गरेर गएका आफन्त फर्केर नआएपनि एउटा परेवाले उनको रेखदेख गरिरहेको […]

पूरा पढ्नुहोस्

कोभिड १९ को नयाँ भेरियन्ट,नेपालमा पत्ता लाग्यो हुने छ निकै खतरनाक

नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले जानकारी दिनुभयो । नयाँ भेरियन्टसंँगै नेपालमा तीन किसिमका भेरियन्ट फेला परेका छन् । उहाँका अनुसार मन्त्रालयले सङ्क्रमित ३५ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा […]

पूरा पढ्नुहोस्

बौद्धमा जनचेतनामूलक कार्यक्रम

काठमाडौं बौद्ध। बिश्वब्यापी महामारीको रुपले फैलिएको कोरोना कोभिड-19 सम्बन्धि जनचेतनामूलक कार्यक्रम मर्फत बौद्ध सामुुदायिक प्रहरीको सकृयतामा माईकिङ, माक्स ,पर्चा वितरण गरि बिश्व सम्पदा  बौद्ध स्तुपामा परिसरमा चेतनामूलक  कार्यक्रम सम्पन्न गरियो।

पूरा पढ्नुहोस्

पहिलो तामाङ टेलि-सिरियल धर्ज्युका कलाकार चन्द्रजीत मोक्तानलाइ पितृ शोक परेको छ ।

काठमाडौं:-पहिलो तामाङ टेलि-सिरियल धर्ज्युका कलाकार चन्द्रजीत मोक्तानलाइ पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघका प्रदेश पार्षद समेत रहेका कलाकार मोक्तानका ६३ वर्षिया पिताजी माइला लामाको उपचारको क्रममा निधन भएको हो । मृगौला रोगबाट पिडित लामाको शुक्रवार अन्तिम संस्कार गरिने बताईएको छ । मोक्तानको पिताजीको निधन प्रति शोक विज्ञप्तिमा मृत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण […]

पूरा पढ्नुहोस्