• आइतवार, अशोज ७, २०८०
  • | September 24, 2023

मनोरंजन

‘तिम्रै मायामा’ बोलको गित सार्वजनिक भएको छ

अभिनय जीवन माझि, उषा थापा मगर, रीता बसेल, कुमार दोङ लक्ष्मी तामाङले अभिनय रहेको तिम्रै मायामा पागल भाको मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा एकल स्वर,शब्द गायक ज्ञानेन्द्र माझि र सङ्गीत यमान माझि रहेको छ । तिम्रै मायाँमा म पागल भाको मान्छे बोलको गीत म्युजिक भिडियोमा समावेश गरिएको छ । सोही […]

पूरा पढ्नुहोस्

तुलसीराम पुरीको “पिरतीको दाउ” सार्वजानिक

काठमाडौँ – अल्लारे युवायुवतीको रोमान्चक ख्याल ठट्टा शैलीमा सर्जक तुलसीराम पुरीको शब्द तथा संगीतमा “पिरतीको दाउ” बोलको गीत सार्वजानिक भएको छ। बाबुल गिरीको संगीत संयोजन रहेको यस गीतमा गायिका सुनिता पुरी र नेपाल आईडियल सिजन ३ का सेकेन्ड रनर अप किरण भुजेलको मिठो स्वर रहेको छ। भावना राईको नृत्य निर्देशन रहेको म्युजिक भिडियो भिम बहादुर […]

पूरा पढ्नुहोस्

बिदुर राज गिरीको “व्यथा” सार्वजनिक

गीतकार तथा संगीत सर्जक बिदुर राज गिरीले आफ्नै शब्द र बाबुल गिरीको आवाजमा कलाकारहरुको वेदनालाई समेटि म्युजिक भिडियो ” ब्यथा” आफ्नै युटुब च्यानल “Bidur Raj Giri “ मार्फत बजारमा ल्याएका छन । जुन गीतमा “सीरुपाते जुँगामा”का गायक बाबुल गिरीको स्वर /संगीत / संगीत संयोजन / मिक्सिङ / मास्टरीङ रहेको छ । नीकै मार्मिक शब्द तथा […]

पूरा पढ्नुहोस्

गायक कर्णराज गिरीको “लुकी लुकी”मा पल शाहको दमदार रि – इन्ट्री

लोकप्रिय गायक कर्णराज गिरीको लुकी लुकी बोलको रोमान्टिक गीतको म्युजिक भिडियो मार्फत चर्चित मोडल तथा नायक पल शाहले कलाकारितामा आफ्नो दमदार पुनरागमन गरेका छन। गीतमा कर्णराज गिरी र कमाला रेग्मीको युगल स्वर, दीपक प्रशाद ओलीको शब्द सृजना, अर्जुन पोखरेलको संगीत र पुरुसोत्तम सुबेदीको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोलाई बिक्रम चौहानले नृत्य निर्देशन तथा […]

पूरा पढ्नुहोस्

सिङ्गिङ सुपर स्टार विजेता राईको ‘झल्को ज्यानकै आउने’ बजारमा

काठमाडौँ – सिङ्गिङ सुपर स्टार सिजन-१ का विजेता गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘झल्को ज्यानकै आउने’ बजारमा ल्याएका छन् । यसअघिका राईका `तोडियो तोडियो’ ‘कालो कालो’ ‘अर्खौले बजारैमा ’ लगायतका दर्जनौं गीत दर्शक तथा स्रोताले निकै मन पराएका थिए । म्युजिक भिडियोमा गाउँले परिवेशको धनि र गरिव बिचको सामाजिक/ आर्थिक बिवेधको कारण युगल जोडीको […]

पूरा पढ्नुहोस्

प्रङ्बोला ल्हाई हेर्न निर्देशको अनुरोध

बि.स २०३२ सालमा काभ्रेको हालको तिमाल गाउपालिका ९ मा पिता स्व . इन्द्र ब.दोङ र माता स्व. साइलिमाया दोङ बाट परिबारको ७ जना सन्तानमध्ये साइलो छोरो रुपमा जन्मिएका डिलबहादुर दोङ को बाल्यकालदेखिकै सपना कलाकारितामा थियो।परिबारका अन्य दाजु,भाइ हरु अन्य पेसा र ब्यबसायमा सकृय भयपनी डि बि को रहरलाइ कसैले रोक्न सकेन,फलस्वरूप २०६१ सालमा कलाक्षेत्रको केही […]

पूरा पढ्नुहोस्

हिमाली जिल्ला रसुवाको उत्तरगया गाउँपालिका डाँडागाउँमा सोनाम ल्होछार

प्रभात लामा रसुवा हिमाली जिल्ला रसुवाको उत्तरगया गाउँपालिका डाँडागाउँमा तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत २८५९ औं सोनाम ल्होछार ( ह्योइ ल्हो) को अवसरमा उत्तरगया गाउँपालिका डाँडागाउँमा यहि माघ ५ गते साँस्कृतिक कार्यक्रम हुने भएको छ । आयोजना हुन लागेको यस कार्यक्रममा रसुवा जिल्ला निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य माननीय […]

पूरा पढ्नुहोस्

सानु वाईबाको डम्फू ताक्धिक तालैमा सार्वजनिक

काठमाडौं।”परदेशमा बस्ने ए हजुर” गीतका चर्चित तामाङ सेलो गायिका सानू वाईवा तामाङले चार बर्ष पछि स्रोतहरुको मायालाई सम्झेर आफ्नो स्वरमा सजिएको नयाँ गीत ” डम्फूको ताक्धिन तालैमा “नयाँ एल्बम Youtube मर्फत सार्वजनिक गरिएको छ। बिदेशमा रहेर पनि आफ्नो देशको नेपाली कला संस्कृतिलाई संरक्षण सम्बर्द्धनका लागि पर्ने कलाकार मध्ये सानू वाईबा पनि एक हुन्। डम्फूको ताक्धिङ […]

पूरा पढ्नुहोस्

तोर छ्योङ मार छ्योङ अडियो गित सार्वजनिक

काठमाडौं । गित सङ्गीत क्षेत्रमा हरेक दिन नयाँ नयाँ गितको चाङ लाउने क्रममा एउटा अर्को नयाँ गित गायक तथा नायक प्रकाश वाइबा तामाङको तोर छ्योङ मार छ्योङ अडियो गित हिजो देखि बजारमा आएको छ। विगत २०१६ देखि गित सङ्गीत ,अभिनय यात्रामा लागेका गायक प्रकाश वाइबा यस अघि थुप्रै गित,म्युजिक भिडियोहरु घर मेरो सिन्धुली,हाम्रो ल्होछार मेलामा […]

पूरा पढ्नुहोस्

“जान्छु नभन” सार्वजानिक

माया प्रेमकोको भाव झल्काउने तथा एक अर्का प्रतिको बिश्वास र सह -अस्थित्वको भावना समेटिएको “जान्छु नभन” बोलको गीतको म्युजिक भिडीयो सार्वजानिक भएको छ। तुलसी राम पुरी र सुनिता पुरीको स्वरमा सजिएको यस गीत Tulasi Ram Puri  यु ट्युब च्यानल बाट सार्वजनिक भएको छ । जान्छु नभन गीतमा रचना,संगीत तथा संगीत संयोजन बाबुल गिरिको रहेको छ। […]

पूरा पढ्नुहोस्