खेलकुद
२०औँ एसियन गेम्सका लागि नेपाली बक्सिङ टोली भारतमा प्रशिक्षणरत
जापानको आइची नागोयामा आयोजना हुने २०औँ एसियन गेम्स २०२६ लाई लक्षित गर्दै नेपाली राष्ट्रिय बक्सिङ टोलीले भारतको गुवाहाटीमा विशेष प्रशिक्षण गरिरहेको छ। एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्दै देशका लागि पदक जित्ने लक्ष्यसहित नेपाली बक्सरहरू कडा अभ्यासमा जुटेका छन्। उक्त गेमम सहभागिहरु पुरुषतर्फ चन्द्रबहादुर थापा (५५ केजी), खगेन्द्र रोका मगर (६० केजी), दानबहादुर दरलामी (७० केजी) […]
पूरा पढ्नुहोस्
२०औँ एसियाली खेलकुदको छनोट विवाद: उजुरीपछि दुई मुख्य प्रशिक्षक पदमुक्त
२०औँ एसियाली खेलकुदका लागि खेलाडी छनोट प्रक्रियालाई लिएर उत्पन्न विवादले नेपाली खेलकुद क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ। छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी नभएको आरोप लगाउँदै सम्बन्धित खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद् (NSC) मा औपचारिक उजुरी दर्ता गरेका थिए। उजुरी प्राप्त भएपछि परिषद्ले घटनाबारे प्रारम्भिक छानबिन अघि बढाएको बताइएको छ। सोही प्रक्रियाअन्तर्गत उसुका मुख्य प्रशिक्षक फट्ट […]
पूरा पढ्नुहोस्
श्री जुन तारा युवा सोसाइटी नेपालदुरा नयाँ बर्षा अवसरमा तेस्रो जुन तारा कप पुरुष भलिबल प्रतियोगिता
🖋️प्रभात लामा रसुवा नयाँ बर्षाको अवसारमा तेस्रो जुन तारा कप प्रतियोगिता हिमाली जिल्लाको रसुवाको उतरी भेगमा पर्ने आमाछोदिङमो गाउँपालिक :-२ ग्रे मा (राष्ट्रियको लागि खेलकुद ,स्वस्थ्यको लागि खेलकुद)भने नारा सहित श्री जुन तारा युवा सोसाइटी नेपालदुरा नयाँ बर्षा अवसरमा तेस्रो जुन तारा कप पुरुष भलिबल प्रतियोगिता तथा तामाङ गायन सस्कृतिक कार्यक्रम सन्चलान गरिने ! हाम्रो […]
पूरा पढ्नुहोस्
संघर्ष र मेहनतले टल्किएकी हिरा- अल्ट्रा धाविका “पृया राई”
तुलसी राम पुरी आईतवार बिहानै आदरणीय ज्ञानेन्द्र कुमार राईज्युको म्यासेन्जरमा बिहान साडे सात बजे ‘चावहिल ए वान पार्टी प्यालेसमा आउनुन है’ भन्ने शन्देस पाँए, ‘हुन्छ’ भन्ने जवाफ फर्काएं । करिव १५ दिनको सगरमाथा आधार शिविर अनि तीन दिनको लुम्बिनी घुमफिरले अलि थकित म उठेर स्कुटी स्टार्ट गरें, स्टार्ट भएन। डवल स्ट्यान्ड लाएँ, किक हाने बल्ल […]
पूरा पढ्नुहोस्
बौद्ध भेट्रान क्लबको नेतृत्वमा विवेक लामा
✒️चन्द्र जीत मोक्तान काठमाडौं। बौद्ध भेट्रान क्लबको नेतृत्वमा विवेक लामा सर्वसम्मत स्थानीय बुद्धिजीवी , समाजसेवी लगायत युवाहरुको भेलाले निर्विरोध निर्वाचित भएको छ। सो साधारणसभाले विवेक लामाको नेतृत्वमा ,संस्थापक – दिलिप लामा, उपाध्यक्ष – साेनाम लामा,काेषाध्यक्ष – संजय लामा,सचिव – अमर लामा, सदस्यहरु- बिसान लामा, सदस्य – कृष्ण लामा, सदस्यहरु – धर्बेन्द्र लामा,सदस्य – राकेश लामा,सदस्य […]
पूरा पढ्नुहोस्
ईविरुद्धको खेलमा नेपालले टस जित्यो
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई) विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । यससँगै युएईले अब सुरुआतमा फिल्डिङ गर्ने भएको छ […]
पूरा पढ्नुहोस्
सिसी विश्वकप क्रिकेट : नेपालले टस जितेर फिल्डिङ गर्ने
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको हो । अब स्कटल्याण्डले पहिला ब्याटिङ गर्नेछ । यस सिरिजमा नेपाल […]
पूरा पढ्नुहोस्
विश्वकप फुटबल : ३ खेल हुदै
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत सोमबार ३ खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा २ खेल हुँदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा […]
पूरा पढ्नुहोस्
यस पालिको रेस्लिङ खेल नुवाकोटको शिवपुरी गाउँपालिकामा
विभिन्न खेल खेलाईन्छ र खेल्छन् जुन खेलहरूले आफु स्वस्थ रहनका साथै दर्शकलाई मनोञ्जन पनि दिलाउछन् । यसै मध्येको एक खेल हो, रेस्लीङ जुन खेल्ले दर्शकलाई मनोञ्जन दिनको लागी खेलाएको हो भन्दा खासै फरक नर्पला त्यसैले रेस्लिङ खेल हेरेर मनोञ्जन लिन चाहानु हुन्छ भने यही मिति २०७९ असोज १५ गते शनिबार दिउसो १ बजे शिवपुरी गाउँपालिका […]
पूरा पढ्नुहोस्
श्री टुसाल युवा क्लब”बि”डिभिजनको लागि तयारी
काठमाडौं।२०७८ फागुन आइतबार १ गते। श्री टुसाल युवा क्लबले अखिल फुटबल संघ द्वारा सञ्चालन हुुन गईरहेको शहिद स्मारक” बि” डिभिजन लिग फुटबल प्रतियोगिता -२०७८ को तयारी बारे विवरण तथा चियापान कार्यक्रम सम्पन्न गरिएको छ। खेलाडी छनोट क्लबका खेलाडीहरुलाई फिफाका प्रशिक्षकले प्रशिक्षण दिईरहेको, खेल अवधिभर बस्न बौद्धनाथ क्षेत्र विकास समितिमा व्यवस्था गरिएको र खेलमैदानको बारेमा अध्यक्ष […]
पूरा पढ्नुहोस्